राताे महलकाे सपना

红 楼 梦 Hóng lóu mèng
Dream of the Red Chamber

१. पौराणिक कथा, उपन्यासको पृष्ठभूमि

१. पौराणिक कथा, उपन्यासको पृष्ठभूमि

“रातो महलको सपना” उपन्यासको प्रारम्भमा एउटा पौराणिक कथा जोडिएको छ । उक्त चीनिया पौराणिक कथा अनुसार एकपटक आकाशमा प्वाल परेर आकाशगंगा ....

Read More  
२. प्रेमकथाको आरम्भ, प्रतिस्पर्धीको आगमन

२. प्रेमकथाको आरम्भ, प्रतिस्पर्धीको आगमन

बज्यै चिया माताले पठाइदिनु भएको जहाजमा बसी लीन् ताइय्वि पेइचीङ्‌मा रहेको मामाघर रोङ्-कुओ-फू पुगिन्...

Read More  
३. रानीको स्वागतमा उपवन निर्माण

३. रानीको स्वागतमा उपवन निर्माण

एकदिन राजदरबारबाट एक दूत आएर राजकीय आदेश सुनाएर पाओय्विका बाबु चिया चङ्लाई राजदरबारमा लिएर गयो । के कामका लागि दरबारबाट बोलावट भएको हो, थाहा नभएको हुँदा चिया ...

Read More  
४. टुनामुनाको असर

४. टुनामुनाको असर

पाओय्विकी सौतेनी आमा चाउयीनियाङ्‌को छोरा चिया हुवान्‌को रूपरङ्ग, बुद्धिविवेक पाओय्विभन्दा धेरै निम्न कोटिको थियो । त्यस बेलाको चीनिया समाजमा भाइले दाजुलाई धेरै ...

Read More  
५. जोसुकै होस् भोलि मात्र आउनुहोला

५. जोसुकै होस् भोलि मात्र आउनुहोला

एक दिन मध्याह्नको समयमा एउटा सेवकले आत्तिए जस्तो गरी पाओय्विको कोठा अगाडि आई, “बाजेले डाकि बक्स्यो” भन्यो । त्यो सुनेर...

Read More  
६. यस्तो घटना किन घट्न गयो

६. यस्तो घटना किन घट्न गयो

राजदरवारमा रानी भएर बसेकी चिया य्वीयान् छुन्‌ले आफै खर्च गरेर परिवारका सबै सदस्यहरूलाइ नजिकको ताउ मन्दिरमा नाटक हेर्न ...

Read More  
७. पुरानो रुमालको अर्थ कसले बुझ्ने

७. पुरानो रुमालको अर्थ कसले बुझ्ने

एकदिन पाओय्विले सेविका छीङ्वेन्‌लाई लीन् ताइय्वि के गरिरहेकी छिन् हेरेर आउन अह्राए । छीङ्वेन्‌ले “त्यतिकै गएर कसरी हेरेर मात्र आउने ? भन्ने कुरा केही छ भने भन्नुस्, उपहार दिने कुरा केही छ भने दिनुस् ...

Read More  
८. मर्न तयार बरु…

८. मर्न तयार बरु…

चिया माताको साथमा रही सेवा गर्ने सेविका य्वीयान्‌याङ् अविवाहित सेविकाहरू मध्ये सबैभन्दा जेठी थिइन् । चिया माताका जेठा छोरा, पाओय्विका ठूला बाबु चिया शको आँखा उनीमाथि ...

Read More  
९. विछोडको कल्पनाले मात्र पनि…

९. विछोडको कल्पनाले मात्र पनि…

लीन् ताइय्विकी मुख्य सेविका च्‌च्य्वीयान्‌लाई लीन्‌ ताइय्वि र पाओय्विबीचको प्रेमसम्बन्धबारे राम्रो थाहा थियो । उनीहरूको प्रेमको कारणले लीन् ताइय्वि बारम्बार बिरामी परिरहने कुरा पनि उनीले बुझेकी ...

Read More  
१०. अपमानित भएर बाँच्नु भन्दा

१०. अपमानित भएर बाँच्नु भन्दा

केही समय यतादेखि रोङ्-कुओ-फू महलमा विभिन्न खालका घटनाहरू घट्न थालेका थिए । हरेक दिन जस्तो महलको पर्खाल चढेर मान्छेहरू भित्र आउँथे ...

Read More  
११. छीन् बाजा सुन्ने वस्तु हो, हेर्ने वस्तु होइन

११. छीन् बाजा सुन्ने वस्तु हो, हेर्ने वस्तु होइन

एक पटक पाओय्वि लीन् ताइय्विलाई भेट्न जाँदा लीन् ताइय्वि एउटा पुस्तक हेर्दै थिइन् । पाओय्विले “के पुस्तक हो, म पनि हेरुँ न” भनेर हेर्न थाले ...

Read More  
१२. एकातिर विवाह, अर्कोतिर अन्तिम बिदाइ

१२. एकातिर विवाह, अर्कोतिर अन्तिम बिदाइ

केही दिन पछि नै राजदरबारबाट य्वीयान्‌छुन् रानीको मृत्यु भएको खबर आयो । छोरीको मृत्यु भएर दुःख हुनाको साथ साथै अबदेखि राजदरबारमा आफ्नो परिवारको अभिभावक नभएको कुराले चिया माता ...

Read More  
  • Maharajgunj, Kathmandu, Nepal

I BUILT MY SITE FOR FREE USING